back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस १२ शनिवार

1.4K 

shares

बीके मुखिया,वाङदे, दार्जिलिङ

भोग्दै छु पीडा लेखान्त होला
सुख जिन्दगीको उपरान्त होला

यात्रा छ जारी गन्तव्यतर्फ
भेटे प्रिया संयोगान्त होला

निःस्वार्थ सेवा दायित्व सबको
पाखण्ड गर्ने उद्भ्रान्त होला

गर्दै छ धेरै पाखण्ड लोभी
सन्तोष गर्ने मन शान्त होला

उत्पात गर्छन् आतङ्ककारी
मार्ने र मर्ने सिद्धान्त होला

बहर : मुतकारिब मुसम्मन अशलम
अर्कान : फैलुन् , फऊलुन् , फैलुन् , फऊलुन्
वजन : २२ – १२२ – २२ – १२२
काफिया : आन्त
रदिफ : होला
अभ्यास : उज्यालो पाठशाला

 

वि.सं.२०८२ पुस १२ शनिवार ०५:५८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...