back
CTIZAN AD

फिन्टेक एक्स्पो–२०२६ को भव्य उद्घाटन

वि.सं.२०८२ पुस १८ शुक्रवार

771 

shares

काठमाडौँ । फिन्टेक एक्स्पो–२०२६ को भव्य उद्घाटन भएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका प्रमुख डा.सत्येन्द्र तिमिल्सिनाले उद्घाटन गरेका हन् ।

फिनटेक अलायन्स नेपालको आयोजनामा भएको एक्स्पोमा नवप्रवद्र्धध, सूचना प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स र बैंक तथा वित्तीय संस्थाहरुसँग सम्बन्धित ६० भन्दा बढी स्टल रहेका छन् ।

आयोजकका अनुसार विभिन्न विधाहरुलाई एकैठाउँमा राखेर नवप्रवद्र्धध र आर्टिफिसेल इन्टेलिजेन्सलाई एकआपसमा मिलन गराउने उद्देश्य रहेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख डा.सत्येन्द्र तिमिल्सिनाले राष्ट्र बैंकले नवप्रवद्धर्धनमा जोड दिएको तथा यो क्षेत्रलाई अझ अगाडी बढाउने योजनासहित आए सहयोग गर्ने बताए ।

प्रदर्शनीमा डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, इन्टरनेट सेवा प्रदायक, डेटा सेन्टर, एआई, केवाईसी, एएमएल तथा जब पोर्टल लगायतका सेवा प्रदायकहरूले आ–आफ्नो सेवाबारे जानकारी दिइरहेका छन् ।
प्रदर्शनी शनिबारसम्म सञ्चालजन हु्नेछ ।

वि.सं.२०८२ पुस १८ शुक्रवार २०:१७ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...