back
CTIZAN AD

नेपाली किसानले भारतसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः अभियान्ता थारु

वि.सं.२०८२ पुस १८ शुक्रवार

1.5K 

shares

 

काठमाडौँ । विगठित प्रतिनिधि सभाकी सांसद, कृषि तथा सहकारी समिति सदस्य रुपा थारुले नेपाली किसानले भारतीयत किसानहरुसँग प्रतिस्पर्धै गर्न नसक्ने बताएकी छन् ।

संसार न्युजसँगको कुराकानीमा उनले त्यस्तो बताएकी हुन् । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ समेत रहेकी थारुले निती निर्माण तहमा रहेका नेतृत्वहरु कृषि र उत्पादनसँग नजोडिएका कारण वास्तविक किसान र कृषिको समस्या के हो ? र यस्को निराकरणको उपाय के हो ? भन्ने कुरा पत्ता लगाउन नसकिएको बताएकी छन् ।

संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्न सक्दा किसानका समस्या हल हुने उनको बुझाइ छ । किसानले उत्पादन त गर्छन् तर त्यसको बजारिकणमा समस्या हुँदा निरास भएर उत्पादन प्रक्रिया नै छोड्ने अहिलेको नेपालका किसानहरुको मुख्य समस्या रहेको उनको भनाई छ ।

विगत १२ वर्षदेखि व्यवसायिक कृषिमा लागेकी थारुले मल, वीउ, सिँचाइ, बजार लगायतका विषयहरुको ग्यारेन्टी सरकारले गरे नेपालको कृषि क्षेत्रले ठूलो फड्को मार्ने ठोकुवा गरिन् ।

वि.सं.२०८२ पुस १८ शुक्रवार १८:३२ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...