back

दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन

वि.सं.२०८२ पुस २५ शुक्रवार

204 

shares

दार्चुला । जिल्लाका आठ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् । सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका हुन् ।

आफ्नै प्रशासकीय भवन निर्माण गर्ने स्थानीय तहमा अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका रहेका छन् । मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मालिकार्जुनका अध्यक्ष हिरासिंह धाँमीका अनुसार भवन निर्माणको सबै काम सम्पन्न भइसकेको छ । एक महिनाभित्र नयाँ प्रशासकीय भवनबाट कार्यालय सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । “यसअघि २०७४ देखि २०७९ सम्म भाडाका भवनमा पालिका सञ्चालन हुँदै आएको थियो”, अध्यक्ष धाँमीले भने, “हामी निर्वाचित भइसकेपछि सरकारी भवन प्रयोग ग¥यौँ ।”

वि.सं.२०८२ पुस २५ शुक्रवार १२:२८ मा प्रकाशित

Himalayan Life AD
नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा आजदेखि जलपंक्षी गणना सुरु

नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा आजदेखि जलपंक्षी गणना सुरु

घोडाघोडी (कैलाली) । नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षी...

महिनावारीका नाममा हुने विभेद कायमै

महिनावारीका नाममा हुने विभेद कायमै

चैनपुर (बझाङ) । विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती...

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले...

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा...

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर...

बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी (डडेल्धुरा) । भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि...