back
CTIZAN AD

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छः मुख्यमन्त्री बानियाँ

वि.सं.२०८२ माघ १६ शुक्रवार

558 

shares

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् । सहिद दिवसका अवसरमा आज बिहान हेटौँडास्थित सहिद पार्कमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले नेपालमा राजनीति परिवर्तन भए पनि नेपालीको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गर्दै अब नेपालीको अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री बानियाँले सहिदको बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढे्काले सबै नेपाली सचेत हुनुपर्ने बताए । नेपाली सहिद बनिरहनुपर्ने अवस्था आउन नदिन राजनीति शक्ति इमानदार हुनुपर्ने बताउनुहुँदै उहाँले नेपाललाई समृद्ध बनाउन सबै शक्ति एकताबद्ध हुनुपर्ने बताए ।

वि.सं.२०८२ माघ १६ शुक्रवार १३:३१ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...