back
CTIZAN AD

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

वि.सं.२०८३ साउन ३ आइतवार

81 

shares

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका कारण केही समय सडकमा रोकिएका सवारीसाधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन् ।

वि.सं.२०८३ साउन ३ आइतवार १०:३२ मा प्रकाशित

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति  डा. रावलकाे आपत्ति

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति  डा. रावलकाे आपत्ति

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा....

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले बाल सुधार...

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार...

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न एमाले सांसदहरूलाई प्रशिक्षण

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न एमाले सांसदहरूलाई प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले) ले संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी,...

काठमाडौँ आसपासका १५ गन्तव्यः इतिहासदेखि आधुनिक मनोरञ्जनसम्म, जाने होइन त घुम्न ?

काठमाडौँ आसपासका १५ गन्तव्यः इतिहासदेखि आधुनिक मनोरञ्जनसम्म, जाने होइन त घुम्न ?

काठमाडौँ । व्यस्त दैनिकी र सहरी कोलाहलबाट केही समयका लागि...

अभिव्यक्ति विवादमा आएपछि ज्ञानेन्द्र शाहीले दिए प्रष्टीकरण

अभिव्यक्ति विवादमा आएपछि ज्ञानेन्द्र शाहीले दिए प्रष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथासंसदीय दलको नेता...