back

किन दिए त भारतीय क्रिकेट टिमका प्रशिक्षक कुम्ब्लेले राजिनामा ?

वि.सं.२०७४ असार ७ बुधवार

708 

shares

anil_kumble_getty

७ असार, काठमाडौँ । कप्तान विराट कोहलीसँग खटपट परेपछि भारतीय राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक अनिल कुम्ब्लेले राजिनामा दिएका छन् । कप्तान कोहलीले उनको प्रशिक्षण शैलीमा प्रश्न चिन्ह उठाउदै आएका कारण राजिनामा दिएको भारतीय मिडियाहरुले जनाएका छन्  ।

च्याम्पियन्स ट्रफीको फाईनलमा पाकिस्तानसँग नमिठो पराजय भोगेपछि आलोचनाको शिकार भोगेका कुम्ब्लेले प्रशिक्षकबाट राजिनामा दिएका हुन् । कुम्ब्लेले भारतीय क्रिकेट बोर्डसँग बिवाद सुल्झाउन खोजेतापनि अन्ततः राजिनामा दिने विचार गरेको कुम्ब्लेले बताएका छन् ।

कुम्ब्लेले भारतीय प्रशिक्षकको रुपमा १७ वटा टेष्ट प्रतियोगितामा १२ वटामा जित एउटामा हार ४ वटामा बराबरीमा टुंिगएको थियो । यस्तै उनकै प्रशिक्षणमा भारतले न्युजिल्यान्ड र इङल्यान्ड सँगको एकदिवसीय खेल समेत जितेका थिए ।

वि.सं.२०७४ असार ७ बुधवार ०९:०९ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...