back
CTIZAN AD

ॐ जनजागरण नेपाल इजरायलकी महासचिवद्धारा छोराको जन्मदिनमा पीडितलाई आर्थिक सहयोग

वि.सं.२०७४ असार ७ बुधवार

957 

shares

omjagaran1 इजरायल । ॐ जन जागरण नेपाल इजरायलकी महासचिवद्धारा गौरी माया सुवेदीले आफ्नो छोराको जन्मदिनमा ब्रेन क्यान्सरले पीडित साइलो गिरीलाई आर्थिक सहयोग गरेकी छन् ।
चितवनकी गौरी मायाले संस्थाको स्थापना दिवस र छोरा एन्जिल चापागाइको जन्मदिनको अवसर पारेर पीडित गिरीलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।
गौरीमायाले नुवाकोटको सुर्यगठी गाउँपालिका ५ का ब्रेन क्यान्सरबाट पीडित रहेका बर्षे ४६ का साइलो गिरिको निवासमा पुगेर आर्थिक सहयोग गरेकी हुन् ।
रास्ट्र, रास्टियता,स्वभिमान र मौलिक धर्म सस्कार संरक्षकको अभियान ॐ जन जागरण नेपाल इजरायलले धर्म संस्कृतिको संरक्षकको साथ साथै सामाजिक कार्यमा पनि अग्रसर रहेको बताएको छ ।

वि.सं.२०७४ असार ७ बुधवार १२:३९ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...