back

जर्मनी र चिलीको बराबरी सँगै सान्चेजले बनाए रेकर्ड

वि.सं.२०७४ असार ९ शुक्रवार

201 

shares
NTC AD
Global IME AD

 

alexis-sanchez-chile_398459

९ असार, काठमाडौँ । फिफा कन्फेडेरशन कप अन्तरगत हिजो राति भएको खेलमा चिली र जर्मनी बराबरी खेल्दै अंक बाडेका छन् । हिजो राति रस्स्यिास्थित काजन एरेनामा भएको खेलमा यी दुई टोलीहरु एक एक गोलको बराबरीमा रोकिएका हुन् ।
खेलको छैठौ मिनेटमा चिलीका एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलको ४१ औ मिनेटमा जर्मनीका स्टिन्डीले गोल गर्दै खेललाई बराबरमिा ल्याएका थिए । त्यसपछि दवै पक्षबाट गोल गर्ने राम्रा प्रयासहरु भएपनि सफल हुन् सकेन र खेल बराबरीमा सकिएको हो । बराबरी सँगै चिली समुह ४ अंक सहित समुह बी को शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको जर्मनीको समान ४ अंक भएतापनि समुहको दास्रो स्थानमा रहेको छ ।

यस्तै हिजोको खेलमा गोल गरेसँगै चिलीका एलेक्सिस सान्चेज चिलीका सर्वकालीन गोलकर्ता बनेका छन् । आर्सनलका स्टार सान्चेजले चिलीको राष्ट्रिय टिमको जर्सी लगाएर ३८ गोल गरेका छन् । सान्चेजले यसअघि रहेको मार्सेलो सालसको ३७ गोलको रेकर्ड तोडेका हुन् ।

वि.सं.२०७४ असार ९ शुक्रवार ०८:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...