back
CTIZAN AD

बेल भन्छन्, “रियलबाट धेरै भन्दा धेरै उपाधि जित्न चाहान्छु”

वि.सं.२०७४ असार ११ आइतवार

1.1K 

shares

bale

११ असार, एजेन्सी । रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले रियल छाड्ने कुनै मनशाय नरहेको बताएका छन् । रियलले फ्रेन्च फरवार्ड किलियन एमबेप्पेले भित्राउने खबर आईरहदा बेल इङलिश क्लब म्यान्चेष्टर युनाईटेड वा चेल्सी जाने सममचारलाई खण्डन गर्दै बेलले आफु रियलमै रहने बताएका हुन् ।

स्पेनिश खबर अनलाईन मार्कालाई दिएको एक अन्र्तवार्तामा बेलले आफु रियलबाट ट्रफीहरु जित्न एकदमै भोको रहेको बताएका छन् । बेलले विश्वकै सबैभन्दा ठुलो क्लब रियलबाट धेरै भन्दा धेरै   उपाधि जित्न चाहेको बताएका छन् । गत सिजन चोटका कारण लामो समय मैदान बाहिर रहन बाध्य रहेका बेल रियलमा एकदमै खुशी रहेको बताएका छन् ।

bale

बेलले आफु साविकका सिजन भन्दा धेरै राम्रो स्थितीमा रहेको र नँया सिजनको व्यग्र प्रतिक्षामा रहेका बताएका छन् ।

वि.सं.२०७४ असार ११ आइतवार १२:०३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...