back
CTIZAN AD

 क्यानडामा एक नेपालीको मृत्यु

वि.सं.२०७४ असार ११ आइतवार

975 

shares

guru-prasadक्यानडाको ब्राम्पटनमा रहदै आएका एक नेपालीको मृत्यु भएको छ । अर्घाखाँची घरभइ हाल क्यानडामा रहेका गुरु प्रसाद श्रेष्ठको मृत्यु भएको हो ।
विगत २२ वर्षदेखि क्यानडाको ब्राम्पटनमा बसोबास गर्दै आएका ५६ वर्षे श्रेष्ठको जुन २४ गते निधन भएको नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री एवं क्यानडियन मामला सम्बन्धि प्रमुख दीपक मोहन भट्टाईले जनाएका छन् ।
जनसम्पर्क समिति क्यानडामा उपसभापति एवं संस्थापक तथा विभिन्न संघसंस्थामा रहेर समाज सेवा गर्दै आएका श्रेष्ठको मृत्युले संस्थामा अपुरणिय क्षति पुगेको पनि महामन्त्री भट्टराईले जनाएका छन् ।
‘उहाँको निधनबाट नेपाली काँग्रेसले एक निष्ठावान योद्धा, जनसम्पर्क समिति क्यानाडाले एक होनहार नेता र क्यानाडास्थित नेपाली समाजले एक कर्मठ समाजसेवी गुमाएको छ ।’ भट्टराइले भनेका छन्, ‘उहाँ बिगतको महाभूकम्प लगायत अग्निपीडित, बाढी पिडित जस्ता व्यक्तिहरुको सेवा ,उद्धार, र राहतको लागि रकम संकलन गरि स्वयंम नेपाल गएर राहत बाड्ने कार्य गर्नु भएको थियो ।’
श्रेष्ठको अन्तिम संस्कार जुन २६ (सोमबार) का दिन दिउसो ३ बजे गरिने पनि भट्टराईले बताएका छन् ।

वि.सं.२०७४ असार ११ आइतवार १२:४७ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...