back
CTIZAN AD

२०७० को चुनावमा एक भोटपनि नखसेको थवाङमा उत्साहपुर्ण मतदान

वि.सं.२०७४ असार १४ बुधवार

945 

shares

thabang

१४ असार रोल्पा । रोल्पाको थवाङमा मतदाताहरुले उत्साहपुर्ण तरिकाले मतदान गरिरहेका छन् । दोस्रो सविंधानसभाको चुनाव २०७० मा एक भोट पनि नखसेको थवाङमा स्थानीय निकायको चुनावमा भने मतदाताहरुले उत्साहपुर्ण तरिकाले मतदान गरिरहेका छन् ।

निर्वाचन अधिकृत कमलबहादुर विष्टका अनुसार थवाङमा अहिले सम्म करिब ७० प्रतिशत मतदान भईसकेको छ । साविकका थवाङ, उवा र मिरु गाविसलाई गाभेर थवाङ गाउँपालिका बनाइएको छ । थवाङमा कुल ५ हजार ८ सय ५३ जना मतदाता रहेका छन् ।
देशभरि चुनाव बिथोल्ने अभियान चलाउदै हिडेको नेत्र विक्रम चन्द नेतृतवको नेपाल कम्युनिष्ट पार्टीले समेत थवाङमा उम्मेदवारी दिएपछि थवाङको चर्चा देशभरि चुलिएको हो । विप्लब माओवादीका जिल्ला स्तरयि नेता रहेका अमित घर्तीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा घर्तीलाई सर्मथन गर्दै नेपाली कांग्रेसले श्रीकुमारी रोकालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
यस्तै एमालेले अध्यक्षमा हितबहादुर रोका र उपाध्यक्षमा जन रोकालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले आफ्नो पकड क्षेत्र भन्दै आएको थवाङमा अध्यक्षमा वीरबहादुर घर्ती ‘वियोग’ र उपाध्यक्षमा रामकिरणी रोकामगर उम्मेदवार बनाएको छ ।

वि.सं.२०७४ असार १४ बुधवार ०९:२८ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...