Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

अर्घाखाँचीको भुमेकास्थान नगरपालिकामा माओवादी केन्द्र विजयी



१८ असार अर्घखाँची । अर्घखाँचीको भुमेकास्थान नगरपालिकाको मेयरमा कांग्रेस माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रेशम थापा विजयीभएका छन् ।
थापाले ५ हजार ३ सय २० मत सहित मेयर बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले ४ हजार ५ सय ४२ मत ल्याएका थिए । यसै गरि उपमेयरमा माओवादी कांग्रेस गठबन्धनकै कांग्रेसका उम्मेदवार खडानन्द वेल्वासेले ५ हजार २ सय ३० मत सहित विजय भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया