Logo
८ माघ २०७८, शनिबार
     Sat Jan 22 2022
E-paper
  English Edition
   Unicode
Logo

अर्घाखाँचीको भुमेकास्थान नगरपालिकामा माओवादी केन्द्र विजयी



१८ असार अर्घखाँची । अर्घखाँचीको भुमेकास्थान नगरपालिकाको मेयरमा कांग्रेस माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रेशम थापा विजयीभएका छन् ।
थापाले ५ हजार ३ सय २० मत सहित मेयर बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले ४ हजार ५ सय ४२ मत ल्याएका थिए । यसै गरि उपमेयरमा माओवादी कांग्रेस गठबन्धनकै कांग्रेसका उम्मेदवार खडानन्द वेल्वासेले ५ हजार २ सय ३० मत सहित विजय भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

७ माघ, काठमाडौँ । अष्ट्रेलियामा हुने आईसीसी टि-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी