back
CTIZAN AD

गुल्मी जिल्ला समाज युकेले बार्षिक समर भेटघाट गर्ने

वि.सं.२०७४ असार १८ आइतवार

756 

shares

samaj2
गुल्मी जिल्ला युके समाजले हरेक वर्षजस्तै यसवर्ष पनि बार्षिक समर भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा बसेको बैठकले आगामी अगस्त ६ तारिख आइतबार बार्षिक समर भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको हो ।

gulmi-samaj
बेलायतको अल्डरशट कनट स्कुल परिसरमा हुँदै गरेको उक्त समर भेटघाट कार्यक्रमका लागि कार्यक्रमको समग्र व्यवस्थापनको लागि समाजका उपाध्यक्ष टोप पल्लीलाई संयोजक तोकिएको छ भने समाजका सचिव बिर बलाललाई सहसंयोजक तोकिएको जनाइएको छ ।
त्यस्तै स्थानीय भेटघाट रेष्टुरेण्टलाई खानपिनको समग्र व्यवस्थापनको जिम्मा दिइएको छ ।

वि.सं.२०७४ असार १८ आइतवार १२:२० मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...