back
CTIZAN AD

नांगै बनेर ग्यारेज मालिकलाई हकारिन् युवतीले

वि.सं.२०७४ असार २७ मंगलवार

993 

shares

womenब्राजिलकी २९ वर्षीया युवतीले सेकेण्ड हेण्ड कार किन्दासाथ विग्रिएको भनेर ग्यारेजमा पुगेर नांगै विरोध गरेकी छन् ।
ग्यारेजबाट किनेको केहि दिनपछि नै उक्त कार विग्रेपछि ती युवतील कार ठिक गराइदिन गरेको अनुरोधमा ग्यारेज मालिकले इन्कार गरेपछि उनले विरोधको यस्तो तरिका अपनाएकी हुन् ।
उनले त्यहाँ नांगै बनेर उत्पाद गरिन् र ग्यारेजको दिवार समेत भत्काइन् । उनले ग्यारेजका मालिकलाई अपशब्द गाली समेत गरिन् । उनको यस्तो हरकत देखेर त्यहाँ धेरै मानिसहरु जम्मा भए । पछि प्रहरी आएपछि ती युवती सामान्य बनेकी थिइन् ।

वि.सं.२०७४ असार २७ मंगलवार ११:४२ मा प्रकाशित