back
CTIZAN AD

विमलको एक मात्र गोलमा नेपाल विजयी

वि.सं.२०७४ असार २७ मंगलवार

864 

shares

nepal

२७ असार, काठमाडौँ । मंगलबार भएको बंगलादेशसँगको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपाल विजयी भएको छ । आज एन्फा कम्पेक्स सातदोबाटोमा भएको २३ वर्षमुनिको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपालले वंगलादेशको युवा टोलीलाई १–० गोल अन्तरले हराएको हो । नेपालका लागि एकमात्र गोल १९ औं मिनेटमा कप्तान विमल घर्तीमगरले गोल गरेका हुन् । गोल पश्चात खेलको २८ औ मिनेटमा कप्तान घर्ती मेदान बाट बाहिरिएका थिए । खेलको अधिकांश समय नेपालले बल नियन्त्रणमा लिएको थियो ।
दुवै पक्षबाट गोलका राम्रा अवसरहर पाएतापनि गोल हुन भने सकेन् । एएफसी अन्डर २३ को तयारीस्वरुप नेपालले मैत्रीपुर्ण खेल खेलेको हो । नेपाल यही असार ३१ गते देखि युएइमा एफसी अन्डर २३ का खेलहरु खेल्दै छ ।

वि.सं.२०७४ असार २७ मंगलवार ११:५६ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...