back
CTIZAN AD

गजल २२

वि.सं.२०७४ साउन १२ बिहीवार

1.8K 

shares

sigdel

स्वर्गैसरी सुन्दर फा ँट खेतका गरा हेर
अमृत समान जडिबुटी रुखका जरा हेर

घरमा पाल्ने जङ्गल डुल्ने जनावर अनि
मन्त्रमुग्ध पार्नेगरी गाउने चरा हेर

छङछङ गर्दै झर्ने झरना नागबेली नदी
खोलानाला पवित्र जल छा ँगा छहरा हेर

अनुकुल जलवायु सिङ्गार्नलाई जमीन
बेहुली भन्दा कम्ता छैनन् लहरा पहरा हेर

कर्मवीर जनशक्ति सबले कम्मर कस्दा
बन्छ मातृभूमि नेपाल हराभरा हेर

मृगतृष्णा मेटाउन युवा पलायन
डिभी ग्रीन कार्ड पि आर भन्दै कठै बरा हेर

वि.सं.२०७४ साउन १२ बिहीवार १३:१३ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...