back
CTIZAN AD

टप मोडल ईन्टरनेशनलको ताज मिस तर्फ श्रेष्ठलाई तथा मिस्टर तर्फ विजयलाई

वि.सं.२०७४ साउन १५ आइतवार

924 

shares

studio
टप मोडल ईन्टरनेशनल २०१७ को उपाधि मिस तर्फ अप्सरा श्रेष्ठले जितेकी छन् । शनिबार राजधानीको ब्लुबर्ड मल स्थित मुड्स लन्जमा आयोजित फाईनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले टप मोडल २०१७ को उपाधि जितेकी हुन् । यसै गरि मिस तर्फ नै रेश्मी सेन्चुरी फस्ट रनरअप भएकी भएकी छन् । यसै गरि मिस तर्फ नै हनिशा थापा सेकेन्ड रनरअप भएकी छन् ।
यस्तै टप मोडल ईन्टरनेशनल मिस्टर तर्फको उपाधि चन्द्र प्रकाश राई (विजय)ले जितेका छन् । पुरुष तर्फका १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजयले टप मोडल ईन्टरनेशनलको उपाधि जितेका हुन् । यस्तै मिस्टर तर्फ नै फस्ट रनरअप राज घिसिङ भएका छन् भने शंकर गुप्ता सेकेन्ड रनरअप बनेका छन् ।
यसै गरि पराची    लामालाई मस्ट  ब्युटिफुलको अवार्ड प्रदान गरिएको छ ।

art

राजधानीको ब्लु बर्ड मलमा आयोजित फाईनलमा ३० प्रतिस्पर्धी सहभागी थिए । सहभागी ३० प्रतिस्पर्धी मध्ये उत्कृष्टताको आधारमा १० जना महिला तथा ५ जना पुरुषलाई फाईनल प्रतिस्पर्धाको लागि छनोट गरिएको थियो ।

 प्रतियोगिताको  आयोजना डिल्लीबजारमा रहेको  आर्टिस्ट स्टुडियोका सञ्चालक गिनिज भट्टराई र नरेश  भट्टराईले गरेका हुन् ।  प्रतियोगिताको कोरियोग्राफी प्रवेश गिरीले गरेका थिए । अविजेता मिस तथा मिस्टर तर्फका पतिस्पर्धीले नगद रु २५ हजार साथै ३ वटा म्युजिक भिडियोमा खेल्ने अवसर समेत पाउने भएका छन् । प्रतियोगितामा फस्र्ट तथा सेकेन्ड रनरअप भएका प्रतिस्पर्धीलाई नगद पुरस्कारले सम्मान गरिएको छ ।

artist

वि.सं.२०७४ साउन १५ आइतवार १२:०७ मा प्रकाशित

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...