back
CTIZAN AD

औलो मुक्त नेपाल प्रतिवेदनमै सिमित

वि.सं.२०७४ साउन २० शुक्रवार

726 

shares

२० साउन, बाजुरा । बूढीनन्दा नगरपालिकाको कोल्टीमा आज १७ जना औलोका बिरामी देखा परेका छन् ।

बिरामी आफैँ स्वास्थ्य संस्थामा उपचारमा आएपछि औलोका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । उनीहरुको रगत परीक्षण गर्दा औलो रोग लागेको थाहा भएको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुुभयो ।

कोल्टी क्षेत्रमा अत्यधिक गर्मीका कारण लामखुट्टेको टोकाइबाट रोग फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले घरआँगनमा पानीका खाडल र फोहर ठाउँमा बस्ने लामखुट्टेको टोकाइबाट रोग लाग्ने गरेको विश्वकर्माले बताउनुभयो ।

लामखुट्टेबाट बच्नका लागि घर आँगन सफासुग्घर बनाउने र झुलको प्रयोग गर्ने र नियमित सरसफाइ गर्न डा विश्वकर्माले आग्रह गर्नुभएको छ । शिविरमा सत्य शाहीको नेतृत्वको टोली उपचारका संलग्न छ । रासस

वि.सं.२०७४ साउन २० शुक्रवार १७:०२ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...