back
CTIZAN AD

वर्षाले एक घर भत्कियो

वि.सं.२०७४ साउन ३१ मंगलवार

846 

shares

३१ साउन, रामपुर (पाल्पा) । लगातारको वर्षाका कारण रामपुर नगरपालिका–६ मा एक घर भत्किएको छ । चारपाटेमा रहेको इन्द्रबहादुर कुमालको दुईतले घर भत्किएको हो ।

घर भत्किएपछि कुमालको परिवार अहिले आफन्तकामा आश्रय लिएर बसेको छ । आफन्त र स्थानीयवासीले तत्काल उद्धार गरेका कारण मानवीय क्षति हुनबाट कुमालको परिवारलाई बचाउन सफल भएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

घर क्षतविक्षत अवस्थामा रहेको र पीडित परिवारलाई वडाले केही राहत रकम प्रदान गर्ने उहाँले बताउनुभयो । त्यसैगरी, विजयपुरको नयाँ बजारमा शालिकराम पाठकको घर पछाडि लगाइएको पर्खाल भत्किँदा घर जोखिममा परेको छ । करिब १० मिटर जति पर्खाल भत्किँदा घरमा जोखिम बढेको हो ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०५:३६ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...