back
CTIZAN AD

 नेपाली स्वतन्त्र युवा क्लबले चेन्नईमा तीज मनायो

वि.सं.२०७४ भदौ ४ आइतवार

828 

shares

teej-in-chenai
चेन्नई २० अगष्ट चेन्नई सिमन्चेरी स्थित नेपालीहरुको गैह्र राजनीतिक संग्लग्नताको नेपाली स्वतन्त्र युवा क्लवले नेपाली दिदीबहिनीको चाड तीजको सन्दर्भमा भेटघाट तथा तीज गीतकार्यक्रम सहित पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
teej-in-chenai1

कार्यक्रममा नेपाली महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । क्वबले सहभागीहरुलाई खाजाको समेत व्इवस्था गरेको थियो ।
भलिवलमा बिभिन्न क्षेत्रका नेपालीहरुका १२ टिम सहभागी रहेकोमा खेलमा आयोजक स्वतन्त्र युवाक्लवको टिम प्रथम, अम्वात्तुरको टिमद्वितीय र पाण्डीचेरीको टिम तृतिय भएका छन्।

volleyball-in-chenai
कार्यक्रम क्लवका उपाध्यक्ष उदय मगरले संचालन गर्नुभएको थियो भने अतिथि मंचमा क्लवका सल्लाहकार सहित अखिल भारत नेपाली एकता मंच तथा प्रवासी नेपाली संघ भारतका नेताहरुको समेत सहभागिता रहेको जानकारी क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार तेजेन्द्र मल्लले जानकारी दिनुभयो।

वि.सं.२०७४ भदौ ४ आइतवार १५:२१ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...