back
CTIZAN AD

युरोपको उत्कृष्ट खेलाडीको अवार्ड रोनाल्डोलाई, रियल तीन बिधामा उत्कृष्ट

वि.सं.२०७४ भदौ ९ शुक्रवार

1.1K 

shares

_he13206_ultra9 भदौ एजेन्सी ।  युरोपकै उत्कृष्ट फुटबल खेलाडी ” युएफा प्लेएर अफ दि इएरको” पुरुष  तर्फको उपाधी रोनाल्डोले जितेका छन् ।
प्रतिद्वन्द्वीहरु लिओनल मेस्सी र  जिआनलुईजी बुफोनलाई पछि पार्दै लगातार दोस्रो बर्ष उपाधि हात पारेका हुन् ।
यस्तै रियल म्याड्रीड बाट नै  रोनाल्डो नै बेस्ट फर्वाड अफ दि इएर, लुका मोड्रीक  बेस्ट मिडफिल्डर तथा  सर्जियो रामोस बेस्ट  डिफेन्डर घोषित  भए  ।

युरोपको उत्कृष्ट  गोलकिपर भने युभेन्टसका  जिआन लुईजी बुफोन बने ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ००:४८ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...