Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

‘जव श्रीमानले अरु कसैलाई मन पराए म धेरै खुसी भए’



happy-womenतपाइले सायदै सुन्नु भएको होला आफ्ना श्रीमानले परस्त्रीसँग सम्बन्ध बढाउँदा खुसी हुने महिला । तर, लंडनकी एक महिलाले आफ्ना श्रीमाले अरु महिलासँग सम्बन्ध बढाउँदा आफू खुसी भएको बताएकी छन् ।
६० वर्षकी पुगिसकेकी उनले आफ्नो २ पटकको विवाह असफल भएको समेत स्विकारेकी छन् । २१ वर्षको उमेरमा विहे गरेकी उनलाई यौन चाहना नजागेको पनि स्विकारेकी छैन । उनले आफूले चुनेको लाइफ पार्टनरसँग कहिल्यै पनि यौन सम्बन्ध बढाउनका लागि पहल नगरेको बताएकी छन् । तर, श्रीमानलाई अति नै माया गर्ने उनले श्रीमानको खुसीका लागि सम्बन्ध बढाउथिन् । त्यतिबेला उनलाई आफूमा अपराध बोध भएको महसुस हुन्थ्यो । उनी सेक्सलाई अस्विकार गर्थिन् । अन्तिममा उनका पतिले अन्य महिला सँग सम्बन्ध बढाएको थाहा पाइन् उनी अत्यन्तै खुसी भइन् । ‘ मैले आफ्ना श्रीमानको अरुसँग प्रेम सम्बन्ध रहेको कुरा सुने म धेरै नै खुसी भए, किन की अव उनलाई खुसी राख्नका लागि मलाई दवाव थिएन् ।’ उनले भनेकी छन् । ऐजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौँ । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू