back
CTIZAN AD

हजार चिरा पर्यो मुटु

वि.सं.२०७४ मंसिर १८ सोमवार

969 

shares

indira chamling

हजार चिरा पर्यो मुटु
हजारै बार सिएँ मैले
पाईरहें उपहार निरन्तर
आँखाभरी आँसु मैले

कसैले नारीमा नसजाउने गरी
फुटेको काँचको चुरा जस्तो भएछु
कसैको गलामा नसुहाउने गरी
टुटेको शिशाको माला जस्तो भएछु
फेरि कहिल्यै नउदाउने गरी
क्षितिजमा अस्ताएको घाम जस्तो भएछु

स्वार्थी मान्छेहरूको भीडमा
निस्वार्थता मरिसकेछ
फुल्ने रहर हुँदाहुँदै एक पछि अर्को
कोपिला झरिसकेछ

वि.सं.२०७४ मंसिर १८ सोमवार ०७:०१ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...