back

पशुपतिलाई शमशेरलाई हराउँदै शेरबहादुर तामाङ विजयी

वि.सं.२०७४ मंसिर २३ शनिवार

585 

shares

sher-tamang२३ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं २ मा बाम गठबन्धनका उम्मेदवार एमाले नेता शेर बहादुर तामाङ विजयी भएका छन् ।
रोचक रुपमा हेरिएको सिन्धुपाल्चोक २ को मत परिणाम अन्तत : बहादुर तामाङले प्रतिनिधिसभा सदस्यमा निकै मतान्तरसहित विजयी भएका छन् ।
राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष समेत रहेका पशुपति शमसेर राणालाई तामाङले ८ हजार ३२ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । तामाङले ३८ हजार ४०१ मत ल्याएर विजयी भएका छन् भने राणाले ३० हजार ३६९ मत प्राप्त गरेका छन् ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०४:५४ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज...

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार...

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका...

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।...

आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...