back
CTIZAN AD

क्लब विश्वकपको लागि रियल म्याड्रिड दुवईमा, आज राति अल जजिराको सामना गर्दै

वि.सं.२०७४ मंसिर २७ बुधवार

801 

shares

real

२७ मंसिर, एजेन्सी । स्पेनिश क्लब रियल म्याड्रिडले आज राति क्लब विश्व कपको सेमिफाईनल अन्तर्गत युएईको क्लब अल जजिराको सामना गर्दै छ । ३ पटकको विजेता रियलले यो पटक उपाधि जितेको खण्डमा स्पेनिश प्रतिद्वन्द्धी क्लबको किर्तिमानीसँग बराबरी गर्ने छ । न्युजिल्यान्डको क्लब अकल्यान्ड सिटीलाई पराजित गर्दै अल जजिराले सेमिफाईनलको यात्रा तय गरेको हो भने रियल गत संस्करणको च्याम्पियन्स लिगको विजेताको रुपमा स्वतः सेमिफाईनल प्रवेश गरेको हो ।
खेल आज राति नेपाली समयअनुसार राति पौने ११ मा हुने छ । रियलका लागि राफेल भारान तथा ग्यारेथ बेल चोटका कारण उपलब्ध हुने छैनन् । रियलका फरवार्ड रोनाल्डोले क्लब विश्वकपको ईतिहासमा अहिले सम्म ५ गोल गरेका छन् जुन वार्सिलोनाका स्ट्राईकरद्वय मेस्सी तथा सुआरेजको रेकर्ड सँग बरबरी हो आजको खेलमा रोनाल्डोले गोल गरेको खण्डमा रोनाल्डोले सर्वाधिक गोलकर्ता बन्ने छन् ।

वि.सं.२०७४ मंसिर २७ बुधवार १०:१५ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...