back
CTIZAN AD

रियल म्याड्रिड बन्यो लगातार दोस्रो पटक क्लव विश्व कप जित्ने पहिलो टिम

वि.सं.२०७४ पुस २ आइतवार

822 

shares

photo1२ पौष, एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले फ्रि किक मार्फत एक मात्र गोल गरेपछि स्पेनिश क्लब रियल म्याड्रिडले लगातार दोसे वर्ष पनि क्लब विश्व कपको उपाधि जितेको छ ।

अबुधावीमा सम्पन्न खेलमा ब्राजिलियन क्लब ग्रेमियोलाई १- ० गोल अन्तरले हराउदै रियलले क्लब विश्वकपको उपाधि जितेको हो । रियललाई दोस्रो वर्ष पनि उपाधि जिताउन स्टार फरवार्ड रोनाल्डोले ५३ औ मिनेटमा फ्रि किक मार्फत गरेको गोल पर्याप्त रह्यो ।

ronaldo

यसै गरि रियलले ३ पटक क्लब विश्वकपको उपाधि जित्दै वार्सिलोनाको नाममा रहेको रेर्कड सँग पनि बराबरी गरेको छ ।

वि.सं.२०७४ पुस २ आइतवार ०४:३८ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...