back
CTIZAN AD

विपिन कार्की ‘भस्मे डन’ लाई अब ‘गोल्डी डन’ मा देख्न पाइने

वि.सं.२०७४ पुस ३ सोमवार

798 

shares

bipin karkiअमित श्रेष्ठ निर्देशित चलचित्र ‘नाका’ को प्रदर्शन मिति सहित टिजर सार्वजनिक भएको छ ।
मिडियापोर्ट र हाइलाइट्स नेपालको सहकार्यमा निर्माण भएको चलचित्र ‘नाका’ यही फागुन १७ गते फागू पुर्णिमाका दिन प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई प्रविण टक्की कार्कीले निर्माण गर्न लागेका हुन ।
नेपलि सिनेजगतका एक महँगा कलाकार मानिएका बिपिन कार्की यस चलचित्रका मुख्य पात्र हुन । कार्की भिलेन नाइकेका रुपा देखिने छन । बिपिनसँगै फिल्ममा थिन्ले लामो, रविन तामाङ, शिव मुखिया, प्रकाश गन्र्दभ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी र केशव राई लगायतका कलाकारहरूको अभिनय छ । नेपाल तिब्बतको नाका मानिने बाह्रबिसे क्षेत्रको कथालाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा अभिषेक सुवेदीको लेखनमा अर्जुन कार्कीको स्क्रीन प्ले रहेको छ भने सजन थापाले प्रोडक्सन डिजाईन गरेका छन । शिशिर गुरुङ र केदार श्रेष्ठ एक्जुकेटिभ प्रोड्युसरसंगै राजकुमार लमिछाने, बिनय पोख्रेल र निरज श्रेष्ठ असोसिएट प्रोड्युसर भई चलचित्र निर्मण्मा सहयोग गरे ।
यसैगरी सुजन परियार र रन्जित क्षत्रीले संयुक्त स्टाईल दिएका छन । निर्देशक अमित श्रेष्ठलाई सफल के.सी, अम्बित खड्गि, रुरु पोख्रेलले सहनिर्देशनमा साथ दिएका छन । प्रोडक्सनमा समर रानाभाट, बिनिश तिमल्सिना, जिवन थापा, सुरेन्द्र रन्जित्कार रहे साथै मिलन तिवारीले मार्केटिगंमा छन ।

बिपिन कार्की अभिनित लूट, लुट २, पशुपतिप्रसाद, जात्रा जस्ता सफल चलचित्रपछी ‘नाका’ मा देखिने भएका हुन । पशुपतिप्रसादमा ‘भस्मे डन’ का नामले परिचित बिपिनलाई अब नेपली चलचित्रप्रेमिहरुले ‘गोल्डी डन’ को भुमिकामा देख्न पाउने छन् । टिजरमा देखिएको बिपिनको नँया लुक्स्लाई सबैले प्रसंसा गरेका छन । चलचित्र कमेडि एक्सन थ्रिलर भएकाले सबैजसो दर्शकहरुका लागि बनेको निर्मण पक्षले जनाएको छ । साथै चिन्तन राजभण्डारीको सिनेमेटोग्राफी रहेको छ ।

मिडियापोर्टले कबड्डी, तन्द्रो, लुट २ मा सहकार्यपछी हाइलाइट्स नेपालको सहकार्यमा अफ्नै ब्यानरमा पहिलो व्यवसायीक चलचित्र गर्न लागेको हो । चलचित्र नँया विषय वस्तुमा बनाईएकाले दर्शकको साथ पाउने निर्मण पक्षले दावी गरेको छ ।

वि.सं.२०७४ पुस ३ सोमवार ०८:४१ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...