back
CTIZAN AD

नयाँ सालको शुभकामना

वि.सं.२०७४ पुस ६ बिहीवार

1.2K 

shares

chhabiram-sunar

पुरानो साल बित्न लाग्यो आयो नयाँ साल
राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल
रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस
नयाँ साल नयाँ सरकार बिकाशको बाटो आओस्
घरमा शान्ति टोलमा खुशी आउँदै बिकाशको लहर
परिवार खुशी देशको समृद्धि रमाइलो गाउँ शहर
पुरानो जान्छ नयाँ आउँदा सफलता र राम्रो
सुख शान्ति र समृद्धिको लागि शुभकामना हाम्रो
हासौं खेलौ नयाँ सालमा दिल खोली रमाउने
परदेशमा बसेका हामी नेपाली अझै धेरै कमाउने
जे हुनेछ राम्रो हुनेछ नयाँ साल आयो
राम्रो लाउ मिठो खाउ बर्षभरि रमायो

छबिराम सुनार (निर्दोष)
डेढ गाउँले भान्जा
नवलपरासी नेपाल
हाल कुवेत

वि.सं.२०७४ पुस ६ बिहीवार ०५:१६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...