back
CTIZAN AD

नबिल फाउण्डेसनद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

वि.सं.२०७४ माघ १० बुधवार

975 

shares


नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बाटुलेचौरको गोकर्णेश्वर स्थित रामजानकी आधारभूत विद्यालयका कक्षा ८ सम्मका स–साना छात्रछात्राहरुलाई ब्याग तथा सिसा कलम बितरण गरेको छ । नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा संचालक माधवप्रसाद रेग्मीले सरस्वती पूजाको दिन सो सामाग्री विद्यालयका छात्रछात्राहरुलाई बितरण गरेका हुन् । सो कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालको आतिथ्यतामा सम्पन्न भएको थियो ।

श्री राम जानकी आधारभूत विद्यालय परिवारले छात्रछात्राहरुलाई सहयोग स्वरुप उपलब्ध भएका सरसामानका लागि फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेको थियो । फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएको खुसी ब्यक्त गरे ।

वि.सं.२०७४ माघ १० बुधवार १५:२९ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...