back
CTIZAN AD

नेपाली सुदूरपश्चिमेली समाज जापान सेन्डाइमा जय चन्द

वि.सं.२०७४ माघ १४ आइतवार

1.2K 

shares

नेपाली सुदूरपश्चिमेली समाज जापानको सेन्डाइ क्षेत्रिय समितिको अधिबेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको समितिको पहिलो अधिबेशनले जय चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
जसको उपाध्यक्षद्धयमा गणेश चन्द, जंग बहादुर घैराल, सचिवमा यज्ञराज जोशी, सहसचिवमा गंगादत्त जोशी, कोषाध्यक्षमा भरत बम सहकोषाध्यक्षमा केशव पाण्डेय र सदस्यहरुमा जिवन भट्ट, विक्रम चन्द, पदम साउद, उद्धव चन्द, दिवाकर जोशी, सपना चन्द, कपिल पालि, पप्पु चन्द, तारा सिंह र सिता कडायत रहेका छन् ।
त्यस्तै समाजको सल्लाहकारमा विनोद चन्द, रमेश भट्ट र विवेक बोहरालाई चयन गरिएको छ ।

वि.सं.२०७४ माघ १४ आइतवार ०४:३१ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...