४ फागुन, काठमाडौँ । कृषि यान्त्रिकीकरणमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको अवलोकन गर्दै सर्वसाधारण ।
बिहीबारदेखि आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा आधुनिक कृषियन्त्र तथा उपकरण आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री उद्योग एवं पशुपालनसम्बन्धी विभिन्न उपकरण बिक्रीमा राखिएका छन् ।



वि.सं.२०७४ फागुन ४ शुक्रवार १२:२९ मा प्रकाशित































