back
CTIZAN AD

कार्टेलिङ प्रकरण : एनआईसी एशियालाई कृषि विकास बैंकको साथ

वि.सं.२०७४ फागुन २८ सोमवार

1.1K 

shares

२८ फागुन, काठमाडौँ । गत फागुन २६ गते बैंकर्स एशोसिएसनले एनआइृसी एशिया बैंकका विरुद्धमा अन्तर बैंक कारोबार र विदेशी मुद्रा सटही सुविधामा गरेको बन्देज आफ्नो बैंकमा जानकारीमा नआएको कृषि विकास बैंकले जनाएको छ ।
“सरकारी बैंकले कार्टेलिङमा सहमति जनाउन मिल्छ” ? भन्ने सन्सार न्युजको जिज्ञासामा कृषि विकास बैंक् लिमिटेडका कम्पनी सचिव प्रताप सुवेदीले भने ” मैले पनि सोही दिन घर गएर समचारहरुमा हेर्दा संसदले बनाएको बैंकिङ कसुर सम्बन्धी ऐन (वाफिया)को विरुद्ध रहेको थाँहा पाँए ।”

उनले अर्को एक प्रसंगमा बैंकर्स एशोसिएसनको बैठकमा बैंकका सिईओले के
भनेको थाहा नभएको बताउदै सिईओ मुलुक बाहिर रहेकोले नेपाल आएपछि मात्रै बुझ्ने बताउदै कृषि बैंकले एनआईसी एशियासँगको कुनै पनि कारोबार बन्द नगरेको स्पष्ट पारे । स्मरण रहोस कृषि विकास बैंक बैंकर्स एशोसिएसन नेपालको कार्यकारी सदस्य हो ।

आफ्नै सदस्य बिरुद्ध निर्लज्ज कार्टेलिङमा उत्रियो बैकर्स एसोसिएसन !

वि.सं.२०७४ फागुन २८ सोमवार ०९:२५ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...