back
CTIZAN AD

मनकामना महिला समुह वेस्ट ब्रोम्विचको प्रथम अधिवेसन सम्पन्न

वि.सं.२०७४ फागुन २८ सोमवार

897 

shares

२८ फागुन । मनकामना महिला समुह वेस्ट ब्रोम्विच ले २७९०२९२०१८ मा प्रथम अधिवेसन सम्पन्न भएको छ ।

यस अवसरमा सस्थाकि अध्यक्ष श्रीमती सिता खरेलको सभापतित्वमा, श्री छबिलाल थापा रेग्मी प्रमुख अथिति, NRNA ICC सहकोषाध्यक्ष श्री सोमनाथ सापकोटा अतिथि र सस्थाका सल्लाहकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि र सभापति ले दिप प्रज्लन गरि कार्यक्रमको सुरुवात गरिएको थियो  । ज्ञात अज्ञात सहिदप्रति १ मिनेट मौन धारण गरि राष्ट्र र राष्ट्रियताको सम्मानको लागि राष्ट्रिय गान गाई कार्यक्रम लाई अगाडी बढाइएको कार्यक्रममा सस्थाकी सचिब श्रीमती राधा खरेलले कार्यक्रमको संचांलन गर्नुभयो भने सस्थाकि उपाध्यक्ष श्रीमती सिता पौडेलले स्वागत मन्तब्य दिनुभएको थियो र साथमा सवागत गीतले उपस्थित सबैलाई सम्मान गरिएको थियो  ।

सस्थामा आबद्ध महिला दिदीबैनी समाजसेबी एबम बुद्धिजीबी हरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा सस्थाकी सचिब श्रीमती राधा खरेलले सामाजिक र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई सुनिता तिवारी र सिता अर्याल खरेल को नृत्यले भरपूर मनोरंजन दिएको थियो भनेकार्यक्रममा श्री कृष्ण ढकाल, श्री काशिनाथ शर्मा, श्री सोमनाथ सापकोटा रश्री छबिलाल थापा रेग्मीले सुभकामना मन्तब्य दिनुभएको थियो र सस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभापति श्रीमती सिता खरेलले प्रगति बिबरणको प्रस्तुति संगै सस्थालाई सहयोग गर्दै आएका सहयोगीहरु लाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो र कार्यसमिति बिघटन गर्नुभएको थियो  ।

यसैगरि नया कार्यसमितीको घोषणाको लागि निर्वाचन मण्डलमाश्री काशिनाथ शर्मा रश्री लिला थापा ज्यूलाई जिम्मा दिइएको थियो  । नया कार्यसमिति श्रीमती राधा खरेलको अध्यक्षतामा घोषणा भएको थियो भने सस्थाका सल्लाहकार रामप्रसाद न्यौपानेले नया कार्यसमितिलाई सुभकामना मन्तब्य दिनुभएको थियो  । सस्थाकी वर्तमान अध्यक्ष श्रीमती राधा खरेलले मन्तब्यको क्रममा वर्तमान समितिलाई निवर्तमान समितिको पूर्ण सहयोग सुजाव र मार्गदर्सन निरन्तर रहिरहने कुरामा पुर्न विश्वास रहेको कुरा बताउनु भएको थियो ।

वि.सं.२०७४ फागुन २८ सोमवार ०८:१० मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...