back
CTIZAN AD

 गुल्मी -भुर्तुङ्ग सम्पर्क समिति को तेस्रो बार्षिकोत्सव सम्पन्न

वि.सं.२०७४ फागुन २८ सोमवार

939 

shares

२८ फागुन  नयाँ दिल्ली ।   भारत मा कार्यरत भुर्तुड्गेलीहरुको साझा संस्था गुल्मी (भुर्तुड्ग सम्पर्क समिति भारत) ले स्थापना को तेस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ ।
नयाँ दिल्ली स्थित दरियागंजको सभागारमा सम्पन्न कार्यक्रम मा कराड्ग तुड्ग की बयोबृद्दा तथा समाजसेवी लिला कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रम मा बक्ताहरु मोहन पौडेल, टिका कणेल, मुकुन्द पौडेल लगाएत ले बोल्दै समितिका गतिविधि र आगामी कार्यक्रम बारे प्रकास पार्नुभएको थियो। कार्यक्रम मा बोल्दै समिति अध्यक्ष टिका बहादुर कार्की ले जन्मभुमी को लागि सबै एक भएर लाग्न आग्रह गर्नुभयो ।
तुड्ग आमा समुह की सदस्य कौसिला कार्की, नवकिरण युवा कल्व खस्कोटका सदस्य तथा उदयिमान भलिवल खेलाडी रेसम परियार, नव गायक ईन्द्र गिरी लगायतले बोल्दै समितिको प्रगति को कामना गर्नुभएको थियो ।

सामान्य जलपान सहितको कार्यक्रमको अध्यक्षता समिति का अध्यक्ष टिका बहादुर कार्की को अध्यक्षता र समिति महासचिव देवेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।सोही अवसरमा छापचौर स्थित दुर्गा भवन उच्च माध्यमिक विद्यालय बाट एस ई  ई मा उत्कृष्ट अंक ल्याउने तथा जेहेन्दार बिधार्थीलाई प्रोत्साहन स्वरुप नगद र प्रमाण पत्र प्रदान गर्ने निर्णय लाई निरन्तरता दिने निर्णय गरिएको थियो ।

वि.सं.२०७४ फागुन २८ सोमवार ०७:४१ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...