back
CTIZAN AD

अनेसास फ्लोरिडा च्याप्टरमा मल्ल

वि.सं.२०७४ चैत २१ बुधवार

1K 

shares

malla1

अन्तराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टरको अध्यक्षमा निजानन्द मल्ल निर्विरोध चयन भएका छन् ।

त्यस्तै च्याप्टरको वरिष्ठ उपाध्यक्षमा डा. राजेन्द्र शाक्य, महासचिवमा शम्भु कंडेल तथा कोषाध्यक्षमा बिनु पाठक निर्बिरोध निर्वाचित भएका छन् ।

निर्वाचित नयाँ कार्यसमितिले अन्य पदाधिकारीहरुको मनोनयन गर्ने बताइएको छ । नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन समारोहको विस्तृत विवरणबारे च्याप्टरले छिट्टै जानकारी गराउने बताएको छ ।
च्याप्टरको निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्तमा कृष्ण श्रेष्ठ र निर्वाचन आयुक्तमा डा. चुडामणि खनाल र विकास देवकोटालाई तोकिएको थियो । प्रमुख निर्वाचन आयुक्त श्रेष्ठले २ वर्षे कार्यकालका लागि (सन् २०१८–२०२०) अध्यक्ष पदमा मल्ल निर्बिरोध निवार्चित भएको प्रेसविज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

वि.सं.२०७४ चैत २१ बुधवार ०९:४८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...