back
CTIZAN AD

आयरल्याण्डमा अन्तरास्ट्रिय झापाली समाज गठन

वि.सं.२०७४ चैत २१ बुधवार

732 

shares

jhapali-samaj-irelandआयरल्याण्डको डब्लिनमा सम्पन्न झापालीहरुको एक भेलाले  सनम थापाको अध्यक्षतामा १३ सदस्यीय झापाली समाज आयरल्यान्ड गठन गरेको छ  ।

जसको उपाध्यक्षमा गोमा देवी प्रसाई, जंग अधिकारी, महासचिबमा चन्द्र कला निरौला, सचिव राज कुमार प्रसाई, निर्जल खड्का, कोषाध्यक्ष शोभना अधिकारी, सदस्यहरुमा गोपाल कडरिया, प्रज्वल प्रसाई, नारायण शिवकोटी, पुण्य न्यौपाने, गणेश श्रेष्ठ, संजय अधिकारी रहेका छन् ।

त्यस्तै समाजको सल्लाहकारमा गणेश प्रसाई, बिष्णु प्रसाई, नवराज कोइराला, राज कुमार त्रिपाठी, गंगाराम कंडेल र जीवन तिम्सिना रहेका छन् ।

उक्त भेलामा बेलायतबासी अन्तरास्ट्रिय झापाली समाजका उपाध्यक्ष साथै एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने,महासचिब आरके त्रिपाठी, नारी समाज पोर्चुगलकी तनजा प्रसाई, एनआरएनए आयरल्याण्डका प्रमुख संरक्षक तथा पूर्बअध्यक्ष गणेश प्रसाई, एनआरएनए आयरल्याण्डका अध्यक्ष नवराज कोइराला, पूर्बआइसीसी तथा प्रमुख सल्लाहकार गंगाराम कंडेल, सचिब बिबेक सापकोटा, अनिश भण्डारी, प्रविन कोइराला लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७४ चैत २१ बुधवार ०९:२२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...