back
CTIZAN AD

युगाण्डामा छोरा गुमाएका परिवारलाइ २३ लाख क्षतिपूर्ति

वि.सं.२०७५ वैशाख १३ बिहीवार

690 

shares

receipt2

कम्पाला, युगान्डा । गत बर्ष युगान्डामा मृत्युु भएका नेपाली पोस्ट बहादुर बुढाथोकीका परिवारलाई उनी कार्यरत कम्पनीले २३ लाख क्षतिपूर्ति दिएको छ ।
एनआरएनए युगान्डाको पहलमा बुढाथोकी कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बिमा बापत नेपाली २३ लाख रुपैया क्षतिपूर्ति बुधबार नेपाल पठाइएको एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीले जानकारी दिएका छन् ।

receipt
भण्डारीका अनुसार मृतक बुढाथोकीकी आमा इन्द्रमाया बुढाथोकीको खातामा ५,४५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६,९५० अमेरिकन डलर बैंक बाट पठाइएको हो ।
संघका पूर्बअध्यक्ष रमेश कंडेलका अनुसार छोरी साबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने ब्यबस्था गरिएको छ भने त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने ब्यबस्था गरिएको छ ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार १०:२७ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...