back
CTIZAN AD

निर्माण कार्यमा मजदुर अभाब

वि.सं.२०७५ वैशाख २७ बिहीवार

639 

shares

२७ वैशाख, जाजरकोट । जिल्लाभरि हुने विकास निर्माणका काममा मजदुरको अभाव भएको छ ।

सातै वटा स्थानीय तहमा विकास निर्माणका लागि मजदुरको अभाव भएको छ । अधिकांश युवा कमाई गर्न भारत तथा डोल्पामा यार्सागुम्बा संकलनका लागि जान थालेपछि विकास निर्माणको काम प्रभावित भएको हो । अहिले जिल्लाका सबै स्थानीय तहमा विकासे बजेटको काम भइरहेको छ ।

उपभोक्ता समितिका पदाधिकारी मजदुर नभएर हैरान भएको बताउन थालेका छन् । जिल्लाको विकास निर्माणका कामका लागि बाहिरबाट मजदुर ल्याएर काम गर्न बाध्य हुनु परेको नलगाड हाइडा«ेपावर कम्पनीले जनाएको छ ।

एउटै वडामा करोडभन्दा बढीको विकास निर्माणको काम भइरहेको छ । काम पाएनौँ भन्दै स्थानीय बासिन्दा बाहिर जिल्लामा गएर काम गरिरहेको पाइएको छ । ज्याला कम भएका कारण जिल्लाभित्र काम गर्न नसकेको बारेकोट–६ का लालबहादुर कामीको भनाइ छ ।

सल्लीबजारदेखि जाजरकोटसम्मको सडकमा पुल निर्माणको काम भइरहेको छ । त्यहाँ काम गर्ने सबै मजदुर बाहिर जिल्लाबाट आएका छन् । नलगाड हाइडा«ेपावर कम्पनी र स्थानीय तहको विकास निर्माणमा जिल्ला बाहिरका कामदारले मजदुरी गर्दै आएका छन् ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार १४:४७ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...