back
CTIZAN AD

मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाइयो

वि.सं.२०७५ वैशाख २७ बिहीवार

774 

shares

sherdhan rai२७ वैशाख, विराटनगर । रासस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई अस्पताल विकास समितिमा कार्यरत कर्मचारीको समायोजनको माग गर्दै बुधबार साँझ ज्ञापनपत्र बुझाइएको छ ।

अस्पताल विकास समितिका कर्मचारी युनियन प्रदेश नम्बर १ का प्रमुख बद्रीप्रसाद दाहाल सम्मिलित एक टोलीले मुख्य मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको थियो ।

व्यवस्थापन गरिएका विभिन्न केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल तथा जिल्ला अस्पतालमा विकास समितिमा कार्यरत कर्मचारीको सम्बन्धमा उक्त समायोजन विधेयकमा कुनै पनि सम्बोधन नगरिएको र स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत सञ्चालनमा रहेका नगरपालिका तथा तत्कालीन जिविसका कर्मचारीका विषयमा कुनै व्यवस्था नगरिएको हुँदा उक्त कर्मचारी समायोजन विधेयक—२०७४ मा छुट भएका कर्मचारीको व्यवस्थाका लागि पहल गर्न अनुरोध गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले समायोजनका लागि आफू लागिपर्ने बताए ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार १५:१७ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...