back
CTIZAN AD

सिरियालाई शान्त पार्ने बढी जिम्मेवारी रसियाको : मर्केल

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.6K 

shares

१४ असोज, बर्लिन (जर्मनी) । सिरियामा जारी द्वन्द्वले युरोपलगायत विश्वका धेरै मुलुकलाई प्रभावित पारेको र हालै अलेप्पोमा सिरियाली सरकारद्वारा गरेको हवाई आक्रमण जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार बताउनुभएको छ ।

उहाँले युद्धबिरामले विश्व समुदायमा ठूलो आशा सिर्जना गरिरहेका बेला रसियाको समर्थनमा सिरिया सरकारद्वारा प्राचीन सहर अलेप्पोमा आक्रमण हुँदा यसले विश्वलाई निरास बनाएको मर्केलको भनाई थियो ।

सिरियाली सहर अलेप्पो क्षेत्रमा पछिल्लो समय भएका हवाई आक्रमण सिरियाली भूभागमा भएका केही हृदयविदारक घटनामध्येको एक भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बताउनुभएको छ । यसलाई नियन्त्रण गर्न रसियाको भूमिका रहनुपर्ने उहाँको भनाई थियो ।

सन् २०११ मा सुरु भएको सिरियाली द्वन्द्वका कारण करिब तीन लाख मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण सिरियाको आधा जनसङ्ख्या विस्थापित बनेको छ । एएफपी

वि.सं.२०७३ असोज १४ शुक्रवार ०२:४३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...