back
CTIZAN AD

अमेरिकामा रेल दुर्घटना, कम्तिमा एक सय जना घाइते

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.3K 

shares

१४ असोज, होबोकन (न्युयोर्क) । न्युयोर्कबाट न्युजर्सीका लागि छुटेको रेल बिहीबार बिहान हेबोकनमा दुर्घटनाग्रस्त हुँदा एक सय जनाभन्दा बढी मानिस घाइते भएको अमेरिकी प्रहरीले बताएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको न्युजर्सी रेल स्टेसनका प्रवक्ता जेनिफर नेलसनले बताउनुभयो ।

एक प्रत्यक्षदर्शीका अनुसार एक जना महिला रेल र स्टेसनको पर्खालमा च्यापिएकी र उनको अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

स्थानीय समयअनुसार न्युयोर्कबाट बिहान ८ः४५ बजे भएको उक्त दुर्घटना के कारणबाट भएको भन्नेबारेमा छानबिन सुरु भएको प्रवक्ता नेलसनले बताउनुभयो ।

हेबोकन रेल स्टेसनबाट उक्त घटनापछि सम्पूर्ण रेलसेवा बन्द गरिएको छ । एपी

वि.सं.२०७३ असोज १४ शुक्रवार ०२:४४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...