back
CTIZAN AD

‘मेरो रेडियो’को प्रशारण सुरु

वि.सं.२०७३ असोज १५ शनिवार

1.2K 

shares

१५ असोज,काँकडभिट्टा (झापा)  । झापामा आजदेखि ‘मेरो रेडियो’ १०५ मेगाहर्जको नियमित प्रशारण सुरु भएको छ ।

जिनियस मिडिया प्रालिद्वारा सञ्चालित सो रेडियोको सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले आज उद्घाटन गर्नुभएको हो । शनिअर्जुन नगरपालिकामा स्थापित उक्त रेडियो जिल्लाको १५औं रेडियो हो । सो अवसरमा मन्त्री बुढाथोकीले स्थानीय निकायको भौगोलिक र प्रशासनिक पुनःसंरचना एकसाथ गरिनुपर्ने बताउनुभयो ।

“राज्यको भौगोलिक पुनःसंरचना मात्र सकेर निर्वाचन गराउँदा प्रशासनिक अन्योल हुन्छ, स्थानीय निकायाको निर्वाचनअघि नै दुवै क्षेत्रको पुनःसंरचना टुङ्ग्याउनुपर्छ,” उहाँले भन्नुभयो । नयाँ संविधानसँग असन्तुष्ट रहेका मधेसी दलसँग राज्यको भौगोलिक पुनः संरचनाको छिनोफानो गर्ने विषयमा वार्ता सकारात्मक ढङ्गबाट अघि बढिरहेको मन्त्री बुढाथोकीले बताउनुभयो । रासस

वि.सं.२०७३ असोज १५ शनिवार १५:१९ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...