Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

धुलिगडामा पहिलो पटक बस पुग्यो



१५ असोज, काठमाडौँ  । दार्चुलाको धुलिगडा गाविसमा आज पहिलो पटक बस पुगेको छ ।

यसअघि जीप मात्र सञ्चालनमा रहेको सो गाविसमा महाकाली यातायातको ना ४ ख ५३३६ नम्बरको बस पुगेको स्थानीय बहादुरसिंह ठगुन्नाले जानकारी दिनुभयो । उक्त ठाउँमा आजदेखि नियमितरुपमा बस सेवा सञ्चालन हुने बताइएको छ ।

धुलिगडा गाविसमा बस पुगेपछि धुलिगडा, सिप्टी, खार, इयरकोट, रानीशिखर र देथला गाविसका नागरिकलाई आवतजावतमा सहज हुने बताइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा