back

धुलिगडामा पहिलो पटक बस पुग्यो

वि.सं.२०७३ असोज १५ शनिवार

678 

shares
IME Limited
NTC AD

१५ असोज, काठमाडौँ  । दार्चुलाको धुलिगडा गाविसमा आज पहिलो पटक बस पुगेको छ ।

यसअघि जीप मात्र सञ्चालनमा रहेको सो गाविसमा महाकाली यातायातको ना ४ ख ५३३६ नम्बरको बस पुगेको स्थानीय बहादुरसिंह ठगुन्नाले जानकारी दिनुभयो । उक्त ठाउँमा आजदेखि नियमितरुपमा बस सेवा सञ्चालन हुने बताइएको छ ।

धुलिगडा गाविसमा बस पुगेपछि धुलिगडा, सिप्टी, खार, इयरकोट, रानीशिखर र देथला गाविसका नागरिकलाई आवतजावतमा सहज हुने बताइएको छ । रासस

वि.सं.२०७३ असोज १५ शनिवार १५:१८ मा प्रकाशित

एक वर्ष पुग्दा पनि अझै पत्तो छैन सिमतालमा खसेका ३९ यात्रुको अवस्था

एक वर्ष पुग्दा पनि अझै पत्तो छैन सिमतालमा खसेका ३९ यात्रुको अवस्था

नारायण अधिकारी, चितवन । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

दोधारा चाँदनी (कञ्चनपुर) । जल तथा मौसम विज्ञान विभागले महाकाली...

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी-पहिरो र डुुबानको जोखिममा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी-पहिरो र डुुबानको जोखिममा

चितवन । यहाँका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा...

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि...