back
CTIZAN AD

नेपाल साहित्यिक पत्रकार संघको अध्यक्षमा शर्मा

वि.सं.२०७३ असोज १६ आइतवार

3K 

shares

sahitya

काठमाडौं । साहित्यिक पत्रकारहरुको संगठन ‘नेपाल साहित्यिक पत्रकार संघ’को तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
शनिबार काठमाडौ बागबजार स्थित हार्दिक होटलमा सम्पन्न सम्मेलनले नगेन्द्रराज शर्माको अध्यक्षतामा  २७ सदस्यीय केन्द्रीय समिति चयन गरेका छ । संघको वरिष्ठ उपाध्यक्ष मातृका पोखरेल, उपाध्यक्षहरुमा रामप्रसाद पन्त, लक्ष्मी उप्रेती, नवराज पुडासैनी, वियोगी बुढाथोकी, महासचिव मोहन दुवाल, उप–महासचिव चेतनाथ धमला, सचिवद्वय यादव भट्टराई, होमशंकर बास्तोला र कोषाध्यक्ष नवराज रिजाल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा गणेश राई, ठाकुर शर्मा भण्डारी, राम सञ्जेल, सूर्यप्रसाद लाकोज, सुधीर घिमिरे, गायत्रीकुमार चापागाई, लक्ष्मी भट्टराई, इन्द्रकुमार श्रेष्ठ, बालिका गिरी, माधव घिमिरे, अर्जुनबहादुर तामाङ, डा. रेवती लाल, गंगा सुवेदी, प्रकाश सिलवाल, श्रीराम श्रेष्ठ, रामेश्वर राउत, विष्णु भण्डारी, नरेशवीर शाक्य, अशोक सुवेदी, दिपसागर पुन, बालकृष्ण गैरे, आरएम डङ्गोल र ऋद्दिरमण घिमिरे सदस्यमा निर्वाचित भएका छन् ।
सम्मेलनको उद्घाटन प्रेस काउनसिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले गरेका थिए । उद्घाटनसत्रमा वारिष्ठ साहित्यकारद्वय यज्ञनिधी दाहाल र कृष्णप्रसाद दुलाललाई जनही नगद दश हजार धनराशीसहित सम्मान गरिएको थियो । सम्मेलन संघका पूर्व अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

वि.सं.२०७३ असोज १६ आइतवार ०४:४९ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...