back
CTIZAN AD

विपन्न विद्यार्थीका नाममा अक्षयकोष

वि.सं.२०७३ असोज १७ सोमवार

1.1K 

shares

१७ असोज,रामपुर (पाल्पा) । पाल्पाली समाज युएइले जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नका लागि अक्षयकोष स्थापनाको लागि अभियान सञ्चालन गरेको छ ।

रोजगारीका लागि युएई पुगेका पाल्पालीको प्रयासमा जिल्लाका ६० वटा विद्यालयमा रु २५ हजारको दरले अक्षयकोष स्थापना गर्ने उद्देश्य बनाएर अगाडि बढेको समाजका महासचिव वेदप्रसाद अर्यालले बताउनुभयो । उहाँले पहिलो चरणमा २० वटा विद्यालयमा आगामी मङ्सिरभित्र अक्षयकोष स्थापना गरिसक्ने बताउनुभयो । समाजले हाल यम्घाको अरनी निमावि, दर्लमडाँडाको सरसस्वती निमावि, चापपानीको कालिका निमावि, बराङ्दीको जन निमाविमा अक्षयकोष स्थापना गरिसकेको छ ।

यसैगरी खानीगाउँको खानीगाउँ निमावि, गल्धाको राईकोट निमावि, वीरकोटको जनकल्याण निमाविमा कोषको रकम हस्तान्तरण गरिसकेको जनाएको छ । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ०२:५४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...