back
CTIZAN AD

नेपाली ऐम्बेसी लण्डनको प्रवक्तामा  शरदराज आरण

वि.सं.२०७३ असोज १८ मंगलवार

1.7K 

shares

londan-embassy

नेपाली दूतावास लण्डनले  उपनियोग प्रमुख  तथा काउन्सेलर   शरदराज पाण्डेलाई  दूतावासको  प्रवक्ता तथा सूचना अधिकारी तोकेको सूचना जारी गरेको  

नेपाली ऐम्बेसी दूतावासका अनुसार  मिति २०७३ १७ को निर्णय अनुसार  असोज १८ गतेदेखि लागूहुने  गरी आरणलाई  प्रवक्ता तथा सूचना  अधिकारी तोकिएको हो

दूतावाससँगको सहज पहुँच सूचनाका लागि  आरणको निम्न फोन नं इमेलमा सम्पर्क गर्न सकिने जानकारी समेत दिएको ०२०७२४३८७५१ र eon@nepembassy.org.uk

वि.सं.२०७३ असोज १८ मंगलवार १२:४८ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...