back
CTIZAN AD

बेल्जियममा प्रेम गुरुङको मृत्यु

वि.सं.२०७५ असार १७ आइतवार

750 

shares

बेल्जियममा कास्कीका प्रेम बहादुर गुरुङको मृत्यु भएको छ ।  कास्कीको ताइतिङ घर भइ बेल्जियमको ब्रुगे सहरमा लामो समयदेखि दुई छोरी, छोरा र श्रीमतीसहित बस्दै आएका खड्क बहादुर (प्रेम) गुरुङको जुन ३० (असार १६) का दिन मृत्यु भएको तमु समाज बेल्जियमले जनाएको छ ।
तमु समाज बेल्जियमका सक्रिय सदस्य समेत रहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको तमुसमाज बेल्जियमका महासचिवले बताएका छन् ।
चिरपरिचित गायक तथा समाजसेवी गुरुङको मृत्युले स्तब्ध भएको भन्दै नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष जीत लामाले दुःख व्यक्त गरेका छन् ।

वि.सं.२०७५ असार १७ आइतवार १६:४० मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...