back
CTIZAN AD

महिलाको हत्या

वि.सं.२०७३ असोज २० बिहीवार

1K 

shares

२० असोज, नेपालगन्ज । बाँके जिल्ला कम्दी गाविस–९ छत्रहवाकी शान्ति बुढाको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार औषधि किन्न बुधबार ४ बजे घरबाट बाहिर गएकी ती महिलाको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।

दुई छोरीकी आमा २५ वर्षीया बुढाको शव वस्त्रविहीन अवस्थामा आज फेला परेकाले उनको बलात्कार गरिएको हुनसक्ने आशङ्का गरिएको हो ।

मृतकको घरदेखि २०० मिटर पर रहर बारीमा शव देखेपछि गाउँलेले बिहान १० बजे प्रहरीलाई खबर गरेका थिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ । रासस

वि.सं.२०७३ असोज २० बिहीवार १२:५९ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...