Logo
२० आश्विन २०७९, बिहीबार
     Thu Oct 6 2022
E-paper
  English Edition
   Unicode
Logo

पूर्वअतिरिक्त न्यायाधीशको मागप्रति सकारात्मक



२१ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशको मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार पुनरावेदन अदालतका पूर्वअतिरिक्त न्यायाधीशसँगको भेटमा उहाँले आफू उहाँहरूको मागप्रति सकारात्मक रहेको र संवैधानिक प्रावधानअनुसार आफूले सहयोग गर्ने बताउनुभएको प्रधानमन्त्रीका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

पुनरावेदन अदालतका पूर्वअतिरिक्त न्यायाधीशले सातै प्रदेशमा उच्च अदालत र १० स्थानमा बेन्च गठनको निर्णय भइसकेका अवस्थामा आफूहरूलाई संवैधानिक व्यवस्थानुसार नै पुनःनियुक्तिको व्यवस्था गरिदिन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए ।

नवगठित उच्च अदालत र बेन्चका लागि थप न्यायाधीश आवश्यक पर्ने भएकाले आफूहरूलाई प्राथमिकतामा राख्न माग गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रसले समानुपातिक उम्मेदवारको संशोधित नामावली समर्वजनिक गरेको छ । सो पार्टीले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्बन्धि गलत सूचनाको चितवनका

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको

काठमाडौ । डेङ्गीबाट सङ्क्रमित मुख्यसचिव शङ्करदास बैरागीको स्वास्थ्य अवस्था सुधारोउन्मुख रहेको छ । गत