back

पूर्वअतिरिक्त न्यायाधीशको मागप्रति सकारात्मक

वि.सं.२०७३ असोज २१ शुक्रवार

597 

shares
GLOBAL IME AD
NTC AD

२१ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशको मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार पुनरावेदन अदालतका पूर्वअतिरिक्त न्यायाधीशसँगको भेटमा उहाँले आफू उहाँहरूको मागप्रति सकारात्मक रहेको र संवैधानिक प्रावधानअनुसार आफूले सहयोग गर्ने बताउनुभएको प्रधानमन्त्रीका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

पुनरावेदन अदालतका पूर्वअतिरिक्त न्यायाधीशले सातै प्रदेशमा उच्च अदालत र १० स्थानमा बेन्च गठनको निर्णय भइसकेका अवस्थामा आफूहरूलाई संवैधानिक व्यवस्थानुसार नै पुनःनियुक्तिको व्यवस्था गरिदिन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए ।

नवगठित उच्च अदालत र बेन्चका लागि थप न्यायाधीश आवश्यक पर्ने भएकाले आफूहरूलाई प्राथमिकतामा राख्न माग गरिएको छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:४८ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...